सम्पूर्ण जीवन-शास्त्र किताबको एप्प , जीवनका हरेक प्रश्नको सजिलो उत्तर | एक नेपाली भाषामा लेखिएको पुस्तक हो |
संसारमा सबैभन्दा ठुलो कुरा के हो ?
कस्ता कर्म पापकर्म हुन र कस्ता कर्म पुण्य कर्म हुन् ?
भावनात्मक र वौद्धिक दिमागमा के अन्तर हुन्छ ?
किन होला राम्रा मान्छेलाई नि नराम्रो हुने ?
के होला संसार मास्नलाइ कोरोना पठाएका हुन त
के सबै कुरा भगवानको ईच्छाले भएको हो ?
हामी किन यो धर्तीमा जन्मियौ ? के गरेर मर्नुपर्छ ?
मरेपछि के हुन्छ ?
यस्तै यस्तै जीवनका प्रश्नहरुलाई समाहित गरेर, सम्पूर्ण जीवन-शास्त्र लेखिएको छ : मोक्षप्राप्तको लक्ष्यमा, झन अझिक पुग्नुहोस :